सुर्खेत– जिल्लाका बाढी प्रभावितहरूले अझै राहत र पुनःस्थापना नभएको गुनासो गरेका छन् । बढीबाट विस्थापित भएको आठ वर्षमा पनि पुनर्वास हुन नसक्दा पालभित्र पीडितले राहत कुरेर बसेका छन् । विसं २०७१ साउन अन्तिम साता लगातार दुई दिन परेको अविरल वर्षाका कारण सुर्खेतमा बाढीले क्षति पुर्याएको थियो । बाढीबाट यहाँका सयौँ घरपरिवार विस्तारित भएका थिए । […]