कोभिड–१९ महामारीसँगै देशहरूमा विभिन्न सङ्कट देखिन थालेको छ । स्वास्थ्य सङ्कट देखिनु त सामान्य नै भयो । महामारीकालसँगै गहिरो आर्थिक सङ्कट पनि झेल्नु परेको छ । यसरी आर्थिक सङ्कट बेहोर्नेमात्र होइन, चरम निराशाको अवस्थामा पुग्ने एउटा देश बनेको छ श्रीलङ्का । आमनागरिकले दिनभरि लाइनमा बसेर पनि खाद्यान्न किन्न पाएका छैनन् । कृषकहरू उत्पादन नभएर निराश […]