काठमाडौं, बैशाख ५ । दुईपांग्रे र तीनपांग्रेको प्रतिष्ठित निर्माता टिभिएस मोटर कम्पनीले नेपालमा पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को लागि प्रायोजन गर्न लागेको छ। यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुटुथजडित स्कुटर टिभिएस एनटर्क१२५ को ट्यागलाइन पे स्मार्ट रहेको कम्पनीले जनाएको छ। च्याम्पियनसिप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरु हुने कम्पनीले जनाएको छ। योजना अन्तर्गत तीन भाग्यशाली विजेताले […]