महेन्द्रनगर– पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नति गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको गड्डाचौकीदेखि स्थलगत अनुगमन सुरु भएको छ । राजमार्गलाई चार लेनको सडकका रुपमा स्तरोन्नति गर्न सडक विभाग र दातृ निकाय विश्व बैंकको संयुक्त टोलीले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन सुरु गरेको हो । यहाँस्थित सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले राजमार्ग विस्तारका लागि माथिल्लो निकायले स्थलगत […]
साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३१ अंकले बढेर २ हजार ५४४.९१ विन्दुमा बन्द भएको हो। आज ७६ लाख ५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १२३ कम्पनीको शेयर मूल्य बढेको […]
काठमाडौं- बलिउड अभिनेता धर्मेन्द्र यतिबेला बिरामी अवस्थामा छन् । स्वास्थ्यलाभ गरिरहँदा सामाजिक सञ्जालमा भाइरल समाचारका कारण अस्पतालकै बेडमा उनले आफ्नो मृत्युको समाचार सुन्नुपर्यो । बलिउडमा धर्मेन्द्र यस्तो कलाकारको नाम हो– जसको सम्पूर्ण परिवारको चिनारी रजतपट हो । भारतीय चलचित्र उद्योगमा केही नामहरू यस्ता छन्, जसले केबल पर्दामा अभिनय मात्र गरेनन्, दर्शकको हृदयमा स्थायी स्थान समेत […]