काठमाडौंः निर्वाचन आयोगले समानुपातिक निर्वाचन तर्फको सिट बाँडफाँट गरेको छ। प्रतिनिधि सभाको ११० र प्रदेश सभाका २२० सदस्यको सिट बाँडफाँट गरेको हो। प्रतिनिधि सभामा सात राजनीतिक दलले समानुपातिक सिट पाएका छन्। तोकिएको ३ प्रतिशत मतको सीमा पारका गरेका दलहरुले सिट पाएका हुन्। जसमा सबैभन्दा बढी नेकपा (एमाले) ले ३४ सिट पाएको…