उदयपुर : जिल्लाका पहाडी क्षेत्रका किसान बर्खे आलु बिक्री गर्ने बजार नपाउँदा मर्कामा परेका छन्। माघ–फागुनमा रोपेर बैशाख–जेठमा उत्पादन हुने आलुले बजार नपाउँदा आफुहरु मर्कामा परेको किसानको गुनासो छ।
समुन्द्र सतहबाट दुई हजार २०० मिटरको उचाइमा रहेको महाभारत पर्वतमा पर्ने रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा मुख्य ब...