मधेसबाट धेरै सीट जित्न नसकिए कांग्रेसको नेतृत्वमा सरकार बन्दैन : आरजू

जनकपुरधाम । नेपाली कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजू राणाले मधेश प्रदेशबाट धेरै सिट ल्याउन नसकिए कांग्रेस नेतृत्वमा सरकार नबन्ने बताएकी छन् । धनुषाको लक्ष्मीनियामा आयोजित कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रममा आज बोल्दै नेतृ राणाले मधेसबाट धेरै सिट जित्नुपर्ने बताइन् । उनले देश विकासका लागि कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिइन् । […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमको ठूलो दल एसलाई दुई मात्र सीट

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी) ले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ । नेकपा (एमाले) बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) ले एमालेका २६ जना प्रदेश सभा सदस्यमध्ये १४ जना प्रदेश सभा सदस्य लिएर प्रदेशको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो । तर, आसन्न चुनावमा एकीकृत […] The post सुदूरपश्चिमको ठूलो दल एसलाई दुई मात्र सीट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सीट बाँडफाँड टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं : सीट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ।प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बैठक बैठक बस्न  सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए। उनले ८० प्रतिशत सिटमा भागबण्डा मिलेको र आज बस्ने बैठकले त्यसलाई टुंगो लगाउने दाबी पनि गरे। आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको पनि दाबी छ। आजको बैठकमा राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र गठबन्धनको आगा

गठबन्धनमा सीट बाँडफाँटको मस्यौदा तयार, कार्यदलमा पेस गर्ने तयारी

काठमाडौँ । सत्ता गठबन्धनमा सीट भागबण्डाका लागि मस्यौदा तयार भएको छ । केही बेरअघि बालुवाटारमा शीर्ष नेताबीचको छलफलबाट मस्यौदा तयार पारिएको हो । आजै ३ बजे बस्ने कार्यदलमा उक्त मस्यौदा प्रस्ताव गरिँदैछ । मस्यौदा छलफलकै चरणमा रहेको र सहमति भने भइनसकेको एक नेताले जानकारी दिए । प्रस्तावित मस्यौदामध्ये नेपाली काँग्रेसलाई लोसासहित ९० सीट छुटाइएको छ […]

सीट बाँडफाँटमा बाहिर आएजस्तो विवाद छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा बाहिर आएजस्तो सीट बाँडफाँटमा विवाद नभएको बताएका छन् । पार्टी सम्पर्क समन्वय प्रदेशको बैठकलाई केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले सीट बाँडफाँटमा धेरै ठुलो विवाद नभएकाले यहीँ गठबन्धनलाई बलियो गरेर जाने प्रष्ट पारेका छन् । तपाईहरुले बाहिर जे सुन्नुभएको छ । सीट बाँडफाँटमा समस्या भयो । यस्तो भयो उस्तो भयो । त्यस्तो कुनै ठुलो विवाद छैन । यो गठबन्धन चुनावसम्म जान्छ’ बैठकका सहभागी एक नेत

आरक्षण सीट लागु नगर्ने सार्वजनिक बस कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सीट कार्यान्वयन नगर्ने बसलाई कारबाही गरेको छ । आरक्षण सीटमा अन्य यात्रु बोक्ने १९ वटा सार्वजनिक यात्रु बाहक बसलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागु भएर नभएको अनुगमन गरेको थियो […]

आरक्षण सीट लागू नगर्ने सावारीलाई कारबाही गर्न सुरु

उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागू नगर्ने १९ वटा सार्वजनिक सवारीसाधनलाई कारबाही गरेको छ।...

आरक्षण सीट लागु नगर्ने यात्रुबाहक सार्बजनिक बस कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सीट लागु भए/ नभएको अनुगमन गर्न थालेको छ । उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा  आरक्षण सीट लागु नगर्ने १९ वटा सार्वजनिक बसलाई कारवाही गरेको छ ।जस अन्तर्गत उपत्यका बाहिर चल्ने ४ वटा यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माइक्रो बसलाई नियम बमोजिम कारवाही गरेको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । उक्त चेकजाँच अभियानलाई

१३ सीट क्षमताको क्यानेडियन ‘मुुभी थियटर’ विश्वकै सानो

१३ सीट क्षमताको क्यानडाको ओन्टारियो ‘मुुभी थियटर’ लाई गिनिज वर्ल्ड रेकर्ड बुकले विश्वकै सानो भएको प्रमाणित गरेको छ । स्ट्राटफोर्डमा रहेको सानो सिनेमा हलले २०२१ को अक्टोबरमा फिल्म देखाउन सुरु गरेको थियो । यसलाई रातो गलैँचा, गुणस्तरीय सीट र वैजनी डोरीले सजाइएको छ ।थिएटरका मालिक र सञ्चालक ली कोनीले यसलाई औपचारिक रुपमा एक ग्यालरी र उपहार पसलको रुपमा व्याख्या गरेका छन् । उनले यसलाई ‘मिट योर मार्केट’ भनेका छन् । यसमा स्क्रीनलाई केही तल झारिएको छ र केही फोल्ड गर्न मिल्ने कुर्सीह

राष्ट्रिय सभामा जनमोर्चाले पाउने भयो १ सीट

सत्ता गठबन्धनमा रहेको सानो वामपन्थी दल राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा १ सीट पाउने भएको छ । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनले भागबण्डा मिलाउँदा जनमोर्चाले १ सीट पाउने सहमति भएको हो ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमवार बसेको गठबन्धनको बैठकले दलहरूबीच भागबण्डा टुंग्याएको हो । यसअघिका सीट यथावत रहने गरी बाँकी ८ सीटमध्ये कांग्रेसले ३, नेकपा माओवादी केन्द्र र नेकपा एसले १/१ तथा जसपाले २ र जनमोर्चाले १ सीट पाउने सहमति भएको छ ।  रिक्त हुन लागेका सीटमा एमालेका ८, नेकपा माओवा...