टोटेनह्याम घरेलु मैदानको अन्तिम खेलमा पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हट्सपुर जारी सिजनको अन्तिम घरेलु खेलमा ब्रेन्टफोर्डसँग ३–१ ले पराजित भएको छ। शनिबार घरेलु मैदानमा पराजित भएको टोटेनह्यामको यसअघि नै शीर्ष चारको सम्भावना अन्त्य भएको थियो। जारी सिजन शीर्ष चारको बलियो दाबेदार रहँदारहँदै लिगको खराब अन्त्य नजिक पुगेको टोटेनह्यामका लागि अन्तिम घरेलु खेलपनि दुखदायी रह्यो। ब्रेन्टफोर्डलाई जित दिलाउन ब्रायन मेउमोले […]

सम्बन्धित सामग्री

युनाइटेड घरेलु मैदानमा पराजित

एजेन्सी – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शनिबार पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा युनाइटेड फुलहमसँग २–१ ले पराजित भएको हो । ९ मिनेट थपिएको इन्जुरी समयको सातौं मिनेटमा एलेक्स लोबीको गोलमा फुलहम विजयी भएको थियो । एडामा ट्राओरेको पासमा एलेक्सले गोल गरेका थिए । त्यसअघि काल्भिनको गोलमा फुलहमले अग्रता लिएको थियो […] The post युनाइटेड घरेलु मैदानमा पराजित first appeared on हाम्रो खेलकुद.

नेपाल घरेलु टोलीसँग पराजित

काभा यु–२३ भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बिहीबार घरेलु टोली बंगलादेशसँग पराजित भएको छ।...

स्पेन घरेलु मैदानमै पराजित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेन घरेलु मैदानमै पराजित भएको छ । समूह चरण अन्तर्गत शनिबार राति स्पेनलाई स्वीट्जरल्याण्डले २–१ ले हराएको हो । स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रेल एम्बोलोले गोल गरे । स्पेनका लागि जोर्डी अल्बाले एक गोल फर्काए । खेलको २१ औं मिनेटमा एकान्जीले गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । […]

बार्सिलोना घरेलु मैदानमा पराजित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना  घरेलु मैदान नोउ क्याम्पमा रायो भायोकानोसँग १-० अन्तरले पराजित भएको छ ।  भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएकाे हाे । बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ । उसलाई अब एक अंक भए ३५औँ पटक स्पेनिस ला लिगाको उपाधि जित्नेछ । हारसँगै बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ । समान अ

घरेलु मैदानमा बार्सिलोना पराजित

काठमाडौं – बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको हो। सोमबार रातिको खेलमा बार्सिलोना काडिजसँग १-० गोल पराजित भएको हो। काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे। उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन्। जितसँगै १६ औं स्थानमा रहेको काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ। बार्सिलोना […]

आर्सनल घरेलु मैदानमा पराजित

प्रिमियर फुटबलमा आर्सनल घरेलु मैदानमा पराजित भएको छ । शनिबार भएको खेलमा आर्सनल ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो ।  आर्सनलको घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन लेनार्दो ट्रोसार्ड र इनोक मेपुले एक–एक गोल गरे । यता आर्सनलका लागि मार्टिन डेगार्डले एक गोल फर्काए । खेलको २८ औं मिनेटमा ट्रोसार्डले गोल गर्दै ब्राइजटनलाई अग्रता दिलाए । ६६ औं मिनेटमा मेपुले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए ।  आर्सनलका लागि खेलको ८९ औं मिनेटमा डेगार्डले गोल गरेपनि

घरेलु मैदानमा चेल्सी पराजित

लन्डन । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्‍वार्टरफाइनल खेलमा चेल्सी पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी रियल मड्रिडसँग ३–१ अन्तरले पराजित भएको हो । भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे । इंग्लिस क्लब चेल्सीका काइ हार्भटेजले सान्त्वना गोल गरे । […] The post घरेलु मैदानमा चेल्सी पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

बायर्नसँग बार्सिलोना घरेलु मैदानमै पराजित

३० भदौ, काठमाडौं । युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना घरेलु मैदानमै जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ । रोबर्टो लेवान्डोस्कीले दुई गोल गरेपछि समूह ‘ई’ अन्तर्गत खेलमा बायर्नले बार्सिलोनालाई ३-० ले पराजित गरेको हो । बार्सिलोनाको मैदान क्याम्पनोउमा भएको खेलको ३४औं मिनेटमा थोमस मुलरले लरेय सानेको पासमा गोल गर्दै बायर्नलाई अग्रता […]

सेभिया घरेलु मैदानमै विल्वाओसँग पराजित

२१ वैशाख, काठमाडौ । स्पानिस ला लिगाको चौथो स्थानमा रहेको सेभिया एथ्लेटिक विल्वाओसँग १-० ले पराजित भएको छ । सोमबार राति घरेलु मैदानमै भएको खेलमा अन्ति मिनेटमा गोल व्यहोरेपछि सेभिया पराजित भयो । यस हारले सेभियाको उपाधि होड कमजोर बनेको छ । विल्वाओलाई ३ अंक दिलाउन खेलको ९०औं मिनेटमा यनाकी विलियम्सले निर्णायक गोल गरे । […]

घरेलु मैदानमा बार्सिलोना पराजित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना ग्रानडासँग पराजित भएको छ। घरेलु मैदानमा क्याम्प नाउमा सम्पन्न खेलमा २-१ गोलअन्तरले पराजित भएसँगै बार्सिलोना शीर्षस्थानमा उक्लने अवसरबाट चुकेको छ। खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो। बार्सिलोनाले २३ औं मिनेटमा एन्टोनी ग्रिजमनको पासमा लियोनल मेस्सीले गोल गरेपछि खेलमा अग्रता बनाएको थियो।…