काठमाडौँ – जिल्ला न्यायाधीशको रिक्त २१ पदका लागि २०२ जनाले आवेदन दिएका छन्। न्याय परिषदले असार २७ गते सात दिनको समय दिएर प्रत्यक्ष वा विद्युतीय माध्यमबाट आवेदन दिन गरेको आह्वानमा २०२ जना उपसचिवले जिल्ला न्यायाधीश पदका लागि निवेदन हालेका हुन्। खुला र बाह्य प्रतिस्पर्धाबाट पदपूर्ति हुन नसकेको पदमा परिषदले न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा […]