बुटवलमा रोजगार मेला हुँदै

बुटवलमा यही जेठ ९ र १० गते जब फेयर (रोजगार मेला) हुने भएको छ । उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा रोजगार मेला गर्न लागिएको हो ।

सम्बन्धित सामग्री

बुटवलमा सुरु भयो श्रमाधान रोजगार मेला

बुटवलमा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ।मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभयो।

बुटवलमा श्रमाधान रोजगार मेला सुरू

रुपन्देही । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ आजदेखि लुम्बिनी प्रदेशमा सुरु भएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा आज र भोलि ‘श्रमाधान रोजगार मेला’ चल्ने मेला संयोजक लोकनाथ भुसालले जानकारी दिए । मेला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल […]

जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा यही जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेला गर्न लागेको सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

लुम्बिनी प्रदेशको श्रमादान रोजगार मेला बुटवलमा

रुपन्देही । सरकारले सातै प्रदेशमा आयोजना गर्न लागेको श्रमाधान रोजगार मेला लुम्बिनी प्रदेशको बुटवलमा हुने भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जेठ २३ र २४ गते श्रमाधान रोजगार मेलाको तयारी गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश, श्रम तथा रोजगार कार्यालय बुटवल र बुटवल […]

बुटवलमा रोजगार मेला सुरु

रुपन्देही । बुटवलमा रोजगार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य संघ रुपन्देही संयुक्त आयोजनामा मंगलवारबाट दुई दिने मेला शुरु भएको हो । मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले नेपाली युवा कामको खोजीमा विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनु पर्ने बाध्यता […]

बुटवलमा रोजगार मेला

बजारको मागअनुसार जनशक्ति आपूर्ति गर्न भन्दै बुटवलमा रोजगार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि मेला सुरु भएको हो । दुई दिने मेलामा २९ वटा उद्योग प्रतिष्ठानको सहभागिता छ ।

बुटवलमा रोजगार मेला हुने

बुटवल उपमहानगरपालिकाको आयोजनामा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुनेभएको छ । यही असार १३ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म कालिकानगरको महाराजा रिर्सोटमा मेला आयोजना हुनेछ ।

बुटवलमा रोजगार मेला सुरु

नेपाल उद्योग वाणिज्य महासङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बुटवलमा रोजगार मेला सुरु भएको छ ।

बुटवलमा पहिलोपटक रोजगार मेला

१९ वैशाख, बुटवल । रुपन्देहीको बुटवलमा पहिलोपटक रोजगार मेला आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ, रुपन्देही शाखाको आयोजनामा बुटवल मण्डपमा हुने तीनदिने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सहयोगमा वैशाख २१, २२ …