प्लटिङले अन्न उत्पादन घट्यो : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्न उत्पादन घटेको बताएका छन्। बुधबार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।उनले नेपाल धान बालीका लागि उपयुक्त स्थान रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्ने बताए। उनले नेपाल कृषिप्रधान देश भए पनि खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई विस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पा

सम्बन्धित सामग्री

गुल्मीमा सुन्तला उत्पादन घट्यो

तम्घास (गुल्मी), १९ मङ्सिर । गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ । गतवर्ष जिल्लामा छ हजार नौ सय ३८ दशमलव चार मेक्ट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यसवर्ष छ हजार पाँच सय ७२ दशमलव […]

मुस्ताङमा स्याउ टिप्न भ्याइनभ्याइ

अघिल्लो वर्षको तुलनामा यस वर्ष ४० प्रतिशतसम्म उत्पादन घट्यो स्याउको राजधानी भनेर परिचित मुस्ताङमा यतिवेला स्याउ टिप्न भ्याइनभ्याइ छ । व्यापारीहरू बगैँचामै पुगेर स्याउ संकलन गरिरहेका छन् । स्याउ पाक्न सुरु भएको तथा...

अलैँचीको भाउ बढ्यो, उत्पादन घट्यो

भोजपुर, २८ साउन । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भने, “गत […]

धान उत्पादन घट्यो

जनकपुरधाम । यो वर्ष धनुषा जिल्लामा धान उत्पादन घटेको छ । देशकै सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामा पोहोरको तुलनामा यसपालि ३२ हजार मेट्रिक टनभन्दा धेरैले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र धनुषाले जानकारी दिएको छ । यसपालिको उत्पादन पोहोरको तुलनामा ३२ हजार ७६० मेट्रिक टनले कम हो । केन्द्रका अनुसार चालू आर्थिक वर्षमा किसानले ४८ हजार ७६० हेक्टर क्षेत्रफलमा धानखेती गरेका थिए । त्यसबाट १ लाख ४६ हजार २८० मेट्रिक टन उत्पादन भएको छ । गतवर्ष ५५ हजार ८०६ हेक्टरमा धानखेती थियो । त्यसबाट १ लाख ७९ हजार टन धान उत्पादन भएको थियो । किसानले यस वर्ष धानखेतीको क्षेत्रफल घटाएर माछापालन शुरू गरेको, समयमा मलखाद नपाएको र सिँचाइसमेतको अभावले उत्पादन घटेको बागवानी विकास अधिकृत प्रदीपकुमार यादवले बताए । जिल्लाका ७ लाख किसान धानखेतीमा छन् । जिल्लाका १८ पालिकामध्ये गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका, बटेश्वरनाथ नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाबाहेक १४ स्थानीय तहका किसानले व्यावसायिक रूपमा धानखेती गर्छन् ।

गण्डकी प्रदेशमा धान उत्पादन घट्यो

गण्डकी, २९ पुस । गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले धान कम फलेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार यसपालि तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष चार लाख छ हजार तीन सय […]

बागलुङमा धान उत्पादन घट्यो

काठमाडौँ,४ पुष । लगातारको वर्षाले भित्र्याउनै ठिक्क परेको धानमा क्षति पुगेका कारण यस वर्ष बागलुङमा धान उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षहरुमा १२ मुरी धान उत्पादन भएकोमा यस वर्ष भित्र्याउने बेला परेको पानी क्षति पु¥याउँदा सात मुरी […]

चरन अभावले मह उत्पादन घट्यो

काठमाडौँ,२७ मँसिर । म्याग्दीका ग्रामीण क्षेत्रहरुमा चिउरी, पैयुँ जस्ता दुदिलो प्रजातिका रूखहरु नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै जादा मौरी चरन क्षेत्रको अभाव भएको छ । मौरीलाई चरन क्षेत्रको अभावले मह उत्पादनमा कमी आएको कृषकहरुले बताएका छन् । विगत वर्षहरुको तुलनामा यस वर्ष अत्यधिक रुपमा वर्षाले बाढी, पहिरो तथा भूक्षयले क्षति पु¥याउनाका साथै कुकाठको […]

बाहिरबाट भित्रिएको अण्डासँग प्रतिस्पर्धा गर्न नसक्दा बागलुङमा उत्पादन घट्यो

काठमाडौँ,१५ भदौ । जिल्लामा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्याङ्क यस वर्ष घटेको हो । जिल्लाभर वर्षमा ७७ लाख ५६ हजार गोटा अण्डा उत्पादन भइरहेको तथ्याङ्क भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङसँग छ । यो तथ्याङ्क गत आर्थिक वर्षमा ८० लाखको हाराहारीमा थियो । उत्पादित […]

बझाङमा यार्सा उत्पादन घट्यो, फेरि कामका लागि भारत जान थाले

बझाङ, असार ३। जीवन बुटीको नामले प्रसिद्ध बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रसस्तै पाइने बझाङमा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ । उत्पादन घट्न थालेपछि यार्सा टिपेरै आफ्नो जिवनशैली बदलेका हिमाली गाउँका बासिन्दा फेरी पुरानै अवस्थामा फर्किन थालेका छन् । जिल्ला वन कार्यालयको तथ्याङ्क अनुुसार बिसं २०७० मा ३ सय ७२ केजी संकलन भएको यार्सा २०७१ […]

बझाङमा यार्सा उत्पादन घट्यो, फेरि कामका लागि भारत जान थाले

बझाङ । जीवन बुटीको नामले प्रसिद्ध बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रसस्तै पाइने बझाङमा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ । उत्पादन घट्न थालेपछि यार्सा टिपेरै आफ्नो जिवनशैली बदलेका हिमाली गाउँका बासिन्दा फेरी पुरानै अवस्थामा फर्किन थालेका छन् ।जिल्ला वन कार्यालयको तथ्याङ्क अनुुसार बिसं २०७० मा ३ सय ७२ केजी संकलन भएको यार्सा २०७१ सालमा ३ […] The post बझाङमा यार्सा उत्पादन घट्यो, फेरि कामका लागि भारत जान थाले appeared first on राजधानी राष्ट्रिय दैनिक.