धराशायी हुने अवस्थामा इँटा उद्योग

“सिजन सुरु भएसँगै दुईसय बढी कामदार उद्योगमा देखिन्थे । एकातिर कामदार इँटा बनाउन व्यस्त हुँदैगर्दा अर्कोतर्फ बिक्री भएका इँटा ट्रकमा लोड गर्न भ्याइनभ्याई हुने थियो ।

सम्बन्धित सामग्री

मधेशमा धराशायी हुँदै इँटा उद्योग

गुजरा–५, पल्टुवास्थित रामजानकी इँटा उद्योगका सञ्चालक मोहन साहको मोबाइलमा अघिल्लो बिहीबार दिउँसो लगातार घण्टी बजिरह्यो । उनी हेरी राख्थे मात्र, तर फोन उठाउँदैनथे । तर फोनको घण्टी बज्नासाथ उनको अनुहार एकाएक मलिन बन्यो । उनी निराश देखिए । उनलाई तारन्तार फोन गर्ने व्यक्ति वीरगन्जका कोइला व्यवसायी थिए ।

आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशायी

झापा– आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशायी भएका छन् । उद्योगीहरु कोभिड–१९ को महामारी खेपेलगत्तै वित्तीय संकट थपिएकाले व्यवसायबाटै पलायन हुने अवस्था आएको बताउँछन् । झापा इँटा उद्योग सङ्घका अध्यक्ष गुणराज थापा जिल्लाका २३ वटा इँटा उद्योगमध्ये आर्थिक मन्दीका कारण १६ वटा बन्द भएको र चलिरहेका उद्योगले समेत ७० प्रतिशत उत्पादन कटौती गरिसकेको बताउँछन् […]

देशभरका ७० प्रतिशत इँटा उद्योग उत्पादन बन्द गर्ने अवस्थामा : अध्यक्ष चन्द

दुई वर्ष कोरोनाका कारणले देशभर रहेका झन्डै आधा दर्जन इँटा उद्योग धराशायी भएका छन् ।