‘लिफ्ट’ मागेर लुटपाट र कुटपिट गर्ने तीन भारतीय पक्राउ
गाडीमा ‘लिफ्ट’ मागेर लुटपाट गरेको आरोपमा तीन भारतीय नागरिक पक्राउ परेका छन् । घटनाको केही बेरमै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । भीमदत्त राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोलामा एकजना कर्मचारीलाई उनीहरूले कुटपिट र...
दोधारा चाँदनी – हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बेलौरी नगरपालिका–१ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न भारतको लखिमपुर, थाना मितौली ग्राम बस्ने राजु ईन्द्रसी, लखिमपुर तहसील मितौलीकका मुजिबा बञ्जरा र लखिमपुर तहसील पलियाका युसुफ अलीलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरूको […]
कञ्चनपुर : डकैतीमा संलग्न तीनजना बेलौरी नगरपालिका–१ फटियाबाट पक्राउ परेका छन्। स्थानीय बासिन्दाको सहयोगमा घेरा हालेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार दुई जना गएराति र एकजनालाई शनिबार पक्राउ गरिएको हो। उनीहरूको साथबाट प्रहरीले एक थान पेस्तोल र गोली समेत बरामद गरेको छ। उनीहरूले पुस ६ गते बेलौरी नगरपालिका १ फटियाका राजेन्द्र भट्टको घरमा लुटपाट गरेका थिए। यस्तै पुस ११ गते राति बेलौरी नगरपा
कञ्चनपुर : भीमदत्त नगरपालिका –३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई केकमा नशालु पदार्थ मिसाई बेहोस बनाई लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा रहेका छन्। २०७८ साल माघ २१ गते पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुवै जनाले आफनो वर्थ डे भएको भन्दै परिपञ्च रचेर पाण्डेय परिवारलाई केकमा न
काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका-३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन् । विसं २०७८ […]
कञ्चनपुर । भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन् । विसं २०७८ माघ २१ गते पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुवै जनाले आफ्नो ‘वर्थ डे’ भएको जनाउँदै पाण्डेय परिवारलाई
कञ्चनपुर – भीमदत्त नगरपालिका-३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन्। विसं २०७८ माघ २१ गते पाण्डेयको […]
कैलाली – कैलालीको गोदावरी नगरपालिका ४ काे गाईमारे भन्ने ठाउँमा नेपाली नागरिकलाई लुटपाट गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले आज साेमवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० वर्षीय सन्नी जेट रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । उनीहरूलाई गोदावरी नगरपालिका १ काे ऐश्वर्य सामुदायिक वनबाट पक्राउ गरिएको हो ।जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डडेल्धुराको आलिताल जाँदै गरेका वेदकोट न...
काठमाडौँ – काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन्। उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ […]
१० चैत, धनगढी । बझाङमा महिलामाथि जबरजस्ती करणी गरेर गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बझाङको केदारस्युँ गाउँपालिका-५ मा ४ चैतमा बेलुकीपख खेतमा महिलालाई जबरजस्ती करणी गरेर गरगहना लुटेको आरोपमा कालङ्गा हाइड्रोपावरमा काम भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर […]