काठमाडौँ – मनसुन सुरु भएसँगै बाढीपहिरोजस्ता विपदका घटनाहरु मानवीय व्यवहार परिवर्तन गरेर पनि केही हदसम्म रोक्न सकिने विज्ञले बताएका छन्। भुगर्भविद् तथा जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाका निमित्त आयोजना निर्देशक श्रीकमल द्विवेदी मानिसको क्रियाकलापमा परिवर्तन गर्नसके पहिरो केही हदसम्म रोक्न सकिने बताउँछन्। ‘हामीले मनसुनको समयमा भलहरु जताबाट पनि काटिदिन्छौँ, जसले गर्दा पहिरो जाने सम्भावना धेरै हुन्छ,’ […]