२४ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा फेला परेको सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ ।
जिल्लाको मालिका गाउँपालिका-४ अर्खाबाङ्ग भिरकुनामा फेला परेका ३ वटा सकेट बम बिरभद्रजंग गुल्मको डिस्पोजल टोलीलले आइतवार बिहान डिस्पोज गरेको गुल्मपती सेनानी जनमत कार्कीले जानकारी दिए ।
बम स्थानिय बामदेव अर्यालको खरबारीमा शनिवार खानेपानीको पाइप खन्ने …