नवनिर्वाचित सांसदहरुको शपथ आज : पशुपतिशमशेरले शपथ खुवाउने, अल्लोको झोला उपहार

काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरुले आज शपथ ग्रहण गर्दैछन्। संघीय संसद भवनमा सांसदहरुको शपथ ग्रहणको लागि तयारी अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकबाट निर्वाचित ११० जना गरि १७५ जना सांसद छन्। आज जेष्ठ सदस्य पशुपतिशम्शेर राणाले प्रत्यक्षबाट १६५ जना…

सम्बन्धित सामग्री

बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते

८ पुस, हेटौंडा । बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते र बाँकी सांसदहरुको शपथ पुस १४ गते हुने भएको छ । बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा आज बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको शपथ ग्रहण कार्यक्रम राख्ने सहमति जुटेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले […]

माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्दै

काठमाडौँ। नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्दैछ। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो। माओवादी केन्द्रले दिउँसो ४ बजे संसदीय सदको बैठक बोलाइएको छ।

नवनिर्वाचित सांसदहरुको शपथ आज : पशुपतिशमशेरले शपथ खुवाउने, अल्लोको झोला उपहार

काठमाडौं। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरुले आज शपथ ग्रहण गर्दैछन्। संघीय संसद भवन

माओवादी केन्द्रले आज संसदीय दलको नेता चुन्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्न दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणपछि माओवादीले दलको नेता चयन गर्न लागेको हो । त्यसका लागि अपराह्न ४ बजे संसदीय दलको बैठक बोलाइएको छ । माओवादीको दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चुनिने निश्चित छ । प्रत्यक्षतर्फबाट १८ र समानुपातिकतर्फबाट १४ […]

सांसदहरुको शपथ ग्रहण हुँदै, त्यसअघि सर्वदलीय बैठक

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

माओवादी केन्द्रले आज संसदीय दलको नेता चुन्ने

काठमाण्डाै - नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् । यसअघि हिजो कांग्रेसले चुनावी प्रकृयाबाट संसदीय दलको नेता चयन गरेको थियो । चुनावबाट पहिलो पार्टी बनेको कांग्रेसमा सभापति शेरबहादुर देउवा नै ...

सांसदहरुको शपथ आज, सँस्कृत, हिन्दी र मातृभाषाहरुमा हुनेछ शपथ

७ पुस, काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन् । शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने […]