Use App
Read now
(current)
Download
HamraKura
मंसिर २०७९
सांसदहरुको शपथ ग्रहण हुँदै, त्यसअघि सर्वदलीय बैठक
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।
पूर्ण विवरण