काठमाडौं ।देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ भने तराई भू–भागमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी, […]