म्यानमार सरकारले ४ जना विदेशी नागरिकलाई गर्‍यो रिहा

काठमाडौं । म्यान्मारको सैनिक सरकारले ४ जना विदेशी नागरिकहरूलाई रिहा गरेको छ । रिहा गरिएकाहरू मध्ये अष्ट्रेलियन प्राध्यापक, एक जापानी फिल्ममेकर, एक बेलायती कूटनीतिज्ञ र एक जना परिचय नखुलाइएका अमेरिकी नागरिक रहेका हुन् । जनरल जावमिन टुनले भ्वाईस अफ म्यानमारलाई दिएको जानकारी अनुसार अष्ट्रेलियन नागरिक सियान टर्नेल, जापानी नागरिक तोरु कुबोता र बेलायती नागरिक बिकी […]

सम्बन्धित सामग्री

बिमस्टेकको लागि काठमाडौं आएका चार बिशिष्ट पाहुना आजै स्वदेश फर्कंदै

काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनमा सहभागी हुन काठमाडौं आएका बिशिष्ट पाहुनाहरुमध्ये ४ जना आज शुक्रबार नै फर्कने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्...