हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सम्बन्धित सामग्री

सुत्केरी हुन नसकेपछि रीतुको हेलिकप्टर उद्धार

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–३ बाट एक गर्भवतीको उद्धार गरिएको छ। सिलिचोङ–३ ताम्कूकी गर्भवती २७ वर्षीया रीतु राईको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। सिलिचोङ–३ ताम्कूकी गर्भवती राई मंगलबार ६ बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कू भर्ना भएकी थिइन्। सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ।आठ घण्टाभन्दा बढी लामो समय बेथा लागेकी गर्भ

सेनाको हेलिकप्टरले गर्यो गर्भवतीको उद्धार

दैलेख : दैलेखको भैरवी गाउँपालिका–५ बाट एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरको प्रयोग गरी उद्धार गरिएको छ। ९ महिनाको गर्भ रहेकी गाउँपालिका–५ की सुनिता विष्टको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो। रक्तस्राव बढेपछि गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। उनका अनुसार सेनाको हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवतीको प्रदेश अस्पताल कालागाउ सुर्खेतमा

खार्पुनाथ–५ मा विद्युत जडान र गर्भवतीको उद्धार वडाले गरिदिने

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को पहिलो बैठकले वडावासीको घरमा विद्युत जडान गर्ने र गर्भवती महिलाको उद्धार गर्ने निर्णय गरेको छ। नवनिर्वाचित वडाध्यक्ष भरतजंग शाहीले सस्तो लोकप्रियताका लागि नभइ जनताका आवश्यकतामा आधारित भएर उक्त निर्णय गरिएको बताए। उनले अहिले पनि केही घरमा विद्युत जडान भएको हुँदा ती घरमा विद्युत जडान गरिने पनि […]

सेनाको हेलिकोप्टर भित्रै जन्मियो धनलक्ष्मीको छोरा

गर्भवतीको उद्धार गरेर मुगु जिल्लादेखि सुर्खेत लैजाने क्रममा नेपाली सेनाको हेलिकप्टरमा एक शिशुको जन्म भएको छ।...

किमाथांकाबाट गर्भवतीको उद्धार

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांकाबाट गर्भवती महिलाको उद्धार गरिएको छ।अत्यधिक रक्तस्राव भएकी भोटखोला–१ किमाथांका निवासी गर्भवती पेम्बा ल्हामु च्यावाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो।गर्भवती च्यावालाई अत्यधिक रक्तस्राव भएपछि बुधबार द

मानसिक स्वास्थ्य कमजोर रहेकी गर्भवतीको उद्धार

१२ असोज, वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाले मानसिक स्वास्थ्य कमजोर भएकी एक गर्भवतीको उद्धार गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीबाट उनको उद्धार गरिएको हो । लेखेर रिना देवी नाम बताउने उनको मानसिक स्वास्थ्य अवस्था कमजोर छ । अन्य मानिसलाई देख्ने बित्तिकै गाली गर्ने र एक्लै पनि कराइरहने समस्या उनमा छ । सामाजिक […]

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

सिन्धुपाल्चोक- पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताए । पाठेघरको मुख पूरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्यचौकी प्रमुख मिखायलले जानकारी […]

हेलिकप्टरबाट गर्भवतीको उद्धार

रुकुम (पूर्व):  रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेबाट रुकुम पूर्वका एक गर्भवतीको उद्धार गरिएको छ। आइतबार रुकुम पूर्व सिस्ने गाउँपालिका–५ की एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको हो।सिस्ने–५ रुमालबारकी २० वर्षीया बिमला विकलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र बुढाक्षेत्रीले जानकारी दिए। विकलाई सुत्केरीको व्यथा लागेपछि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा भर्ना गरिएको थियो। आइतबार बिहान सल्ले

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ । गाउँपालिका २ की २६ वर्षीया मिङ्मारडोपा शेर्पाको हेलिकोप्टरमार्फत गाउँपालिका आफँैले शुक्रबार उद्धार गरेको जनाएको छ ।