खार्पुनाथ–५ मा विद्युत जडान र गर्भवतीको उद्धार वडाले गरिदिने

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को पहिलो बैठकले वडावासीको घरमा विद्युत जडान गर्ने र गर्भवती महिलाको उद्धार गर्ने निर्णय गरेको छ। नवनिर्वाचित वडाध्यक्ष भरतजंग शाहीले सस्तो लोकप्रियताका लागि नभइ जनताका आवश्यकतामा आधारित भएर उक्त निर्णय गरिएको बताए। उनले अहिले पनि केही घरमा विद्युत जडान भएको हुँदा ती घरमा विद्युत जडान गरिने पनि […]