सोलुखुम्बु : सम्झौता भएको पाँच वर्ष बिते पनि जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको निर्माणाधीन भवन अलपत्र परेको छ। ठेकेदार कम्पनीको लापरबाही र निमनकारी निकायको मौनताका कारण उक्त भवन अलपत्र बनेको सर्वसाधरणको आरोप छ।
विस २०७१ साल माघ २० गते २ वर्षमा निर्माण सक्ने गरि सम्भौता भएको भवन निर्माणको काम अझै २० प्रतिशत बाँकी रहेको ...