हिल्सा नाका बिहीबार राति १२ बजेदेखि ७२ घन्टाका लागि बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार नाका बन्द सुरु भएपछि सवारी तथा मानिसको आवतजावत पूरै रोकिनेछ । सबै मतदान केन्द्रमा सुरक्षाकर्मी, मतपेटिका र मतपत्र पुगिसकेकाले सुरक्षा व्यवस्था पनि कडा पारिएको बताए । उनका अनुसार