वालिङ नगरपालिकामा कांग्रेसका निवर्तमान प्रमुखलाई हराउँदै एमालेका कृष्ण खाँण विजयी

पोखरा : स्याङजाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का कृष्ण खाँण विजयी भएका छन्। खाँणले १३ हजार ७ सय ७६ मत ल्याएर निर्वाचित हुँदा निर्वतमान प्रमुख समेत रहेका नेपाली कांग्रेसका दिलीप प्रताप खाँणले ११ हजार ५ सय ९३ मत ल्याएका छन्। प्रमुखमा एमाले विजयी हुँदा उपप्रमुखमा भने कांग्रेसकी कविता तिवारी गैह्रे…

सम्बन्धित सामग्री

लोपोन्मुख हुँदै घाटु नाच, संरक्षणमा युवा

स्याङ्जा ।  गुरुङ समुदायको संस्कृतिसँग जोडिएको नृत्य हो सतीघाटु । पछिल्लो समय यो नृत्य हराउँदै जान थालेको छ । रजस्वला नभएका कन्याहरुलाई ३ दिनसम्म नचाएर मनाउने सती घाटु नृत्य संरक्षण गर्न अहिले युवायुवतीहरु लागिपरेका छन् । स्याङ्जाको वालिङ नगरपालिका ३ राम्चेका युवाहरुले यसको संरक्षणमा ध्यान दिन थालेका छन् । युवाहरुकै सक्रियतामा यही वैशाख पुर्णिामाको दिनदेखि […]

चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा उक्लियो

६ फागुन, काठमाडौं । चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै वालिङ नगरपालिका राष्ट्रिय महिला लिगको तेस्रो स्थानमा उक्लेको छ । बिहीबार भएको एक मात्र खेलमा चन्द्रपुरलाई ३-० ले पराजित गर्दै स्याङ्जाको वालिङले लिगमा सुखद् अन्त्य गरेको हो …

महिला लिग : चन्द्रपुरमाथि वालिङको ३-० गोल, चौथो स्थानमा उक्लियो वालिङ

इलाम : क्यामरुनी खेलाडी चम्किँदा राष्ट्रिय महिला लिगमा रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै स्याङ्जाको वालिङ नगरपालिका चौथो स्थानमा उक्लिएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले चन्द्रपुरमाथि ३–० को सहज जित हात पारेको हो। जितसंगै वालिङले ६ खेलबाट ८ अंक बटुलेको छ।वालिङको जितमा मेथो एलुड रुथले दुई तथा टोउटा नोइल्लीले एक गोल गरिन्। ३७औं मिनेटमा टोउटा नोइल्लीले फ्रिकिकमा सिधै गोल गर्दै वालिङलाई १–० ले अघि बढाइन्। अस्मिता वैद्यले सम्झना शर्मालाई लडाएपछि प्रा

महिला लिग फुटबल : एपीएफले आर्मीलाई हराउँदा पुलिस र वालिङको बारबरी

त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपीएफले तेस्रो खेलमा स्पष्ट जित निकाल्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिका स्याङ्जासँग बराबरीमा रोकिएको छ