रेलिगेसन टार्ने प्रयासमा च्यासल र पुलिस

काठमाडौंं । अधिकांश खेलाडी कोभिड–१९ संक्रमित भएपछि स्थगित भएको च्यासल युथ र नेपाल पुलिस क्लबबीचको खेल बुधबार हुँदैछ । दुवै टोली रेलिगेसन क्षेत्रबाट माथि उक्लने प्रयासमा भएकाले पनि बुधबारको खेल महत्वपूर्ण हुनेछ ।  नवौँ चरणको खेलमा च्यासल युथका १९ खेलाडी कोभिड–१९ संक्रमित भएपछि अन्तिम अवस्थामा खेल स्थगित भएको थियो । आठ खेलबाट सात...

सम्बन्धित सामग्री

ए डिभिजन लिग : दशौं चरणको खेल सुरु

२८ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा दशौं चरणको खेल सुरु भएको छ । झण्डै एक महिनाको ब्रेकपछि लिगका खेलहरू भएको हो । यद्यपि, कोभिड-१९ का कारण स्थगित नवौं चरण अन्तर्गत नेपाल पुलिस र च्यासल बीचको खेल दुई दिन अघि मात्र भएको थियो । दशौं चरणको पहिलो खेलमा आज रेलिगेसन ब्याटलमा रहेका दुई […]

सहिद स्मारक ‘ए’ डिभिजन लिगः रेलिगेसन संकट टार्दै पुलिस

७०औं मिनेटमा रविले व्यत्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाएका थिए। पुलिस क्लब ९ खेलमा १० अंकसहित १०औं स्थानमा उक्लिँदा च्यासल भने समान खेलमा मात्र ५ अंकसहित १३औं स्थानमा छ।...

रविको गोलमा पुलिसलाई राहत

रविशंकर पासवानको दुई गोलसँगै पुलिसलाई रेलिगेसन टार्ने अभियानमा रहेको च्यासल युवा क्लबमाथि २–१ को जित निकाल्दै राहत महसुस गरेको छ । दोस्रो जितसँगै पुलिस रेलिगेसन क्षेत्रभन्दा ५ अंक माथि उक्लिएर शीर्ष दसमा पुगेको छ । पाँच अंक मात्रै जोडेको च्यासल भने छैटौं हार बेहोर्दै रेलिगेसन क्षेत्रमा यथावत् रह्यो ।

नवौं चरण सकिँदा १२५ गोल, पुलिसको संकट टर्‍यो

काठमाडौँ– मिडफिल्डर रवि शंकर पासवानको दुई गोलसँगै बुधबार नेपाल पुलिस क्लबले च्यासल यूथ क्लबलाई २–१ अन्तरले पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एक मात्रै खेलसँगै शहीद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल सकिएका छन् । यस जितसँगै विभागीय टोली पुलिसले आफ्नो रेलिगेसन संकट टारेको छ । राष्ट्रिय टोलीका सदस्य समेत रहेका रविले दुवै […]