नवौं चरण सकिँदा १२५ गोल, पुलिसको संकट टर्‍यो

काठमाडौँ– मिडफिल्डर रवि शंकर पासवानको दुई गोलसँगै बुधबार नेपाल पुलिस क्लबले च्यासल यूथ क्लबलाई २–१ अन्तरले पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एक मात्रै खेलसँगै शहीद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल सकिएका छन् । यस जितसँगै विभागीय टोली पुलिसले आफ्नो रेलिगेसन संकट टारेको छ । राष्ट्रिय टोलीका सदस्य समेत रहेका रविले दुवै […]

सम्बन्धित सामग्री

जावलाखेललाई फाइदा

ललितपुरका दुई टिम चर्च ब्वाइज युनाइटेड र थ्रीस्टारको प्रतिस्पर्धा । खेलस्थल ललितपुरकै च्यासल रंगशाला । सोमबारको यो ‘ललितपुर डर्बी’ को प्रत्यक्ष फाइदा यही जिल्लाको अर्को टिम जावलाखेल युवा क्लबलाई भयो । चर्च ब्वाइज र थ्रीस्टारले गोलरहित खेल्दै अंक बाँडेपछि नवौं चरण समाप्तिमा जावलाखेललाई सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० को शीर्षस्थानमा रहने मौका मिल्यो ।

‘ए’ डिभिजन लिगमा आज दुई खेलहरु हुँदै

काठमाडौँ। शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन्। आज आइतबार नवौं चरण अन्तर्गत दशरथ रंगशाला र च्यासल रंगशालामा खेलहरु हुन लागेका हुन्। संकटाविरुद्ध एपीएफ आज च्यासल रंगशालामा संकटा क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल दिउँसो ३ बजे सुरु हुनेछ।

ए डिभिजन लिग : दशौं चरणको खेल सुरु

२८ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा दशौं चरणको खेल सुरु भएको छ । झण्डै एक महिनाको ब्रेकपछि लिगका खेलहरू भएको हो । यद्यपि, कोभिड-१९ का कारण स्थगित नवौं चरण अन्तर्गत नेपाल पुलिस र च्यासल बीचको खेल दुई दिन अघि मात्र भएको थियो । दशौं चरणको पहिलो खेलमा आज रेलिगेसन ब्याटलमा रहेका दुई […]

‘ए’ डिभिजन लिगः पुलिस र च्यासलबीचको खेल आज हुँदै

काठमाडौं, २६ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत स्थिगित भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल आज (बुधबार) हुने भएको छ । लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल खेलाडीमा कोरोना संक्रमण देखिएपछि पुष्टि भएपछि स्थिगित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने खेल दिउँसो १ बजे सुरु […]

पुलिस र च्यासलका खेल फेरि सर्यो

नवौं चरण अन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो । तर, च्यासलका खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।

पुलिस र च्यासलबीचको खेल फेरि सर्‍यो

२१ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल फेरि स्थगित भएको छ । नवौं चरण अन्तर्गत तय भएको यस खेल खेलाडीमा कोरोना देखिएपछि यसअघि निर्धारित समयमा हुन सकेन । त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ २२ गते शनिबारको लागि तय गरेको थियो […]

लिगको नवौं चरण आजबाट, पहिलो खेलमा एपीएफलाई हिमालयन शेर्पाको चुनौती

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट नवौं चरणका खेलहरु सुरु हुँदैछन्। जसअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुनेछन्। आज हुने पहिलो खेलमा विभागीय टोली एपीएफ र हिमालयन शेर्पा भिड्नेछन्। लिगमा ८ खेल खेलिसक्दा हिमालयन शेर्पाले ११ अंक जोड्दै तालिकाको छैठौं स्थानमा छ। जसका लागि समान ३ जित/तीन हार…

ए डिभिजन लिगको नवौं चरण भोलिदेखि

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगको नवौ चरणका खेल भोलि (शुक्रबार)बाट सुरु हुँदै छन् । सुरुवाती तीन दिन दुई खेल हुनेछन् भने अन्तिम सोमबार एक खेलमात्र हुनेछ । हरेक खेल दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा विभागीय एपीएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्दा दोस्रो स्थानको मनाङले नयाँ प्रतिद्वन्द्वी सातदोबाटो युथको चुनौती सामना गर्नेछ […]

शहीद स्मारक लिगको नवौं चरण आजबाट शुरु: शीर्षस्थानको होडमा मछिन्द्र र थ्रीस्टार

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजबाट नवौं चरणको खेल शुरु हुँदैछ। लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विभागीय डर्बीमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ भिड्ने छन्। १२ बजे सुरु हुने खेलमा आठौं स्थानमा रहेको पुलिस चौथो जित निकाल्दै चौथो

नवौं चरण भोलिबाट,उपाधि होड रोमाञ्चक

काठमाडौं । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा भोलि (सोमबार) बाट नवौं चरणका खेल सुरु हुँदै छन् ।  शीर्ष