वार्षिकोत्सवमा सिटिजन्स बैंकको छुट

सिटिजन्स बैंक इन्टरनेसनलले १५औं वार्षिकोत्सवको उपलक्षमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।७ वैशखामा पर्ने १५औ वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले ७ चैतदेखि ७ वैशाखसम्म विभिन्न सेवामा छुट र क्यासब्यकलगायतका योजनाहरु सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताले पीओएस मेसिन र अनलाइनमार्पmत एक हजार वा बढीको कारोबार गर्दा एकमुष्ठ २०० क्यास ब्याक दिइने छ । […]

सम्बन्धित सामग्री

१७औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकको छुट योजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न योजना सार्वजनिक गरेको छ ।

१६ औं वार्षिकोत्सवमा सिटिजन्स बैंकका विभिन्न योजना

सिटिजन्स बैंक इन्टरनेसनलले १६औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले यहि वैशाख १ देखि ७ गतेसम्म बैंकका विभिन्न क्यास लेस कारोबारमा छुट र क्यासब्यक लगायतका योजनाहरु सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताले पीओएस मेसिन र अनलाइन मार्फत एक हजार वा सो […]

सिटिजन्स बैंकले १५ औं वार्षिकोत्सवमा ल्यायो यस्ता योजना

काठमाडौं । डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको १५औं वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि चैत्र ७ गते देखि वैशाख ७ गतेसम्म १ महिनाको लागि लागू हुनेगरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु सार्वजनिक गरेको हो । सो […]