मुख्यमन्त्रीको प्रतिक्रिया- संसदीय ब्यवस्था र दलिय प्रणालीको मुल मर्म मै नाङ्गो प्रहार !
प्रतिनिधि सभा पुनर्स्थापना लगत्तै दुई मुख्यमन्त्रीको प्रतिक्रिया सार्वजनिक भएको छ। लुम्विनी र प्रदेश १ का मुख्यमन्त्रीले सामाजिक सञ्जाल मार्फत अदालतको फैसला प्रति असन्तुष्टि जनाएका छन् ।
नेकपा एमालको नेता तथा लुम्विनी प्रदेशका ...