पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन् । पोखरा उद्योग वाणिज्य संघका महासचिव उनी महानगर समितिमा उपसभापति थिए । बिजुक्छेले मतगणनाको अन्तिम परिणाममा ४ सय १४ मत प्राप्त गरेका छन् । उनका […]
The post कास्कीका ५ पालिकामा कसकाे प्यानलले जित्याे ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
नेपाली काँग्रेसको १४ औं अधिवेशन अन्तर्गत नेपाली काँग्रेस पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । शनिबार सम्पन्न मतदानपछि आईतबार सार्वजनिक भएको मतपरिणाम अनुसार ४१६ मत ल्याउँदै बिजुक्छे सभापतिमा निर्वाचित भएका हुन् ।
पोखरा, असोज १० । नेपाली कांग्रेसको पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित हुनु भएको छ । ५ प्रतिस्पर्धीलाई हराउँदै उहाँ सभापति चुनिनु भएको हो । बिजुक्छेले ४१४ मत ल्याउँदा उहाँका निकटम प्रतिद्वन्दी गंगाधर पराजुलीले ३४६ मत पाउनु भएको हो । उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी चुनिनु भएको छ । टुबराज बाँस्तोला र गणेशबहादुर थापा […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका पाँच स्थानीय तहमध्ये पोखरा महानगर, मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा मतदानमार्फत पदाधिकारी चयन भएका छन् भने अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।नगर अधिवेशनबाट पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । निर्वाचनमा खसेको एक हजार ३४४ मतमध्ये सभापतिमा निर्वाचित विजुक्छेले ४१४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पोखरा महानगरका लागि भएको मतदान सम्पन्न भएको छ । पोखरा महानगरपालिकामा १ हजार ३७० मतदाता रहेकोमा १ हजार ३४४ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान सम्पन्न भएकाले आज नै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । पोखरा महानगर समितिको सभापतिका लागि ६ जना उम्मेदवार रहेका छन् । सभापतिको लागि अग्रज पत्रकार गंगाधर पराजुली, वर्तमान उपसभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा ९ र ११ का वडाध्यक्ष रामराज लामिछाने र मोहन बास्तोला, युवा नेता मिलन तिवारी र
पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको एक मात्र महानगरपालिका पोखरा महानगरपालिकाको सभापतिमा ६ जनाको होड चलिरहेको छ। आगामी असोज ९ गते हुने निर्वाचनका लागि गत शुक्रवार मनोनयन दर्ता भएको थियो।सभापतिका लागि गंगाधर पराजुली, नेपाली कांग्रेस नगर समितिका उपसभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा महानगर वडा नम्बर ११ का वडा अध्यक्ष समेत रहेका नेता मोहन बास्तोला, वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछाने, नेताहरू मिलन तिवारी र पत्रकार ज्योति हमालले मनोनयन दर्ता गराएका छन्।उम्मेदवारी दर