तालिबानको आक्रमणमा चार सुरक्षा अधिकारीको मृत्यु

अफगानिस्तान । तालिबान लडाकू समूहले सुरक्षा चौकीमा गरेको आक्रमणबाट सरकार समर्थक चार लडाकूको मृत्यु भएको छ। अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकानमा सो आक्रमण भएको प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल खालिल आसिरले बताए।तालुकान शहरको बाहिरी इलाकामा रहेका प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेका आक्रमण परी चार सुरक्षा अधिकारीको मृत्यु भएको थियो भने पाँच घाइते भएका छन्।रासस

सम्बन्धित सामग्री

जनकपुरको सुरक्षा अस्पतालमा महिलाको मृत्यु भएपछि चिकित्सक फरार

जनकपुरस्थित जनकपुर सुरक्षा अस्पतालमा एक महिलाको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–१५ कपलेश्वरकी ३५ वर्षीया सोनिया साहको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो।...

जनकपुरको सुरक्षा अस्पतालमा महिलाको मृत्यु भएपछि चिकित्सक फरार

जनकपुरस्थित जनकपुर सुरक्षा अस्पतालमा एक महिलाको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–१५ कपलेश्वरकी ३५ वर्षीया सोनिया साहको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो।...

पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा नौ सुरक्षा अधिकारीको मृत्यु

दक्षिणपश्चिमी पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा नौ सुरक्षा अधिकारीको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। एक चाडपर्वमा सुरक्षा दिएर बलुचिस्तान प्रान्तको राजधानी क्वेटा फर्कदै गर्दा उक्त विस्फोट भएको हो। एक प्रहरी ट्रक कुच्चिएको र उल्टो गरी पल्टिएको तथा जमिनमा रगतका दागहरु तस्विरमा देख्न सकिन्छ। बलुचिस्तानमा २४ घण्टाभित्र…

इथियोपिया : सुरक्षा कारबाहीमा ३३३ विद्रोहीको मृत्यु

इथियोपियाली सुरक्षा फौजले हालै गरेकोे सुरक्षा कारबाहीमा ३३३ जना संदिग्ध ओरोमो लिबरेशन आर्मी (ओला) विद्रोहीको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् ।स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारी सञ्चार सेवा राज्यमन्त्री सेलामाविट कासाले शनिबार भने, “जुलाई २३–२९ भएको सुरक्षा कारबाहीमा ३३३ संदिग्ध विद्रोहीको मृत्यु भएको र ६७१ नेता तथा कार्यकर्तालाई सुरक्षा नियन्त्रणमा लिइएको छ ।”कासाले सैन्य परिचालनको क्रममा उनीहरूबाट ठूलो पैमानामा बन्दुक तथा रेडियो सञ्चार प्रणाली जफत गरिएको

मृत्यु भएका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता

सामान्यतयाः सरकारले जिउँदा व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । तर, झापाको गौरीगन्ज गाउँपालिकाले भने मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ ।गौरीगन्ज गाउँपालिकाले मृत्यु भएका २० जनाभन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको हो । मृत्यु भएका व्यक्तिको नाममा मात्रै गौरीगन्ज गाउँपालिकाले तीन लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको […]

मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता

झापा, साउन ५ । झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ताबापतको रकम प्रदान गरेको पाइएको हो। सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ ले लाभग्राहीको नाम, दर्ता, […]

मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता

झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ताबापतको रकम प्रदान गरेको पाइएको हो।सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि-२ ०७५ ले लाभग्राहीको नाम, दर्ता, नवीकरण, लगतकट्टा तोकिएको मितिभित्रै गर्नुपर्ने व्यवस्था गरेको छ। सोही कार्यविधिले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ

भारतीय दूतावासभित्र एक सुरक्षा गार्डको मृत्यु

काठमाडौँ- लैनचौरस्थित भारतीय राजदूतावासभित्र सोमबार बिहान एक सुरक्षा गार्डको मृत्यु भएको छ। दूतावासभित्र ड्युटीमा रहेका दीपक सिंह नाम गरेका ती भारतीय सुरक्षा गार्डको मृत्यु भएको हो। ती सुरक्षा गार्डले आफैँले आफैँलाई गोली हानेको प्रहरी स्रोतले जानकारी दिएको छ। घटनाबारे दूतावासले नेपाल प्रहरीलाई जानकारी दिए पनि शवको व्यवस्थापन आफैँ गर्ने बताएको छ। नेपाल प्रहरीका अधिकारीहरू घटनाबारे […]

म्यानमारमा विद्रोही र सुरक्षा फौजबीच भएको झडपमा २० जनाको मृत्यु

म्यानमारमा विद्रोही पक्ष र सुरक्षा फौजबीच भएको झडपमा कम्तिमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शी र म्यानमारका संचारमाध्यमले जनाएका छन्।। विद्रोहीहरुले यही हप्ता सैन्य सरकारविरुद्ध ‘जनताको रक्षात्मक युद्ध’को घोषणा गरेपछिको यो...

सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको मृत्यु

कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ । वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए ।सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका साउँद एक्कासि बिरामी भएपछि उपचारका लागि वडा कार्यालयसँगै जोडिएको धनसिंहपुर स्वास्थ्य केन्द्र पुर्याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ठकुल्लाले जानकारी दिए । वृद्धलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताइएको छ ।