काठमाडौं– विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने गर्छन् । कपडा समेत पनि उनीहरू साटफेर गरेर लगाउने गर्छन् । तर केही त्यस्ता कुरा छन् जुन विवाहित महिलाले अरु महिलासँग साट्नु हुँदैन वा दिन हुँदैन । यदि ती सामग्री अरु महिलालाई दिइयो भने त्यसको असर पारिवारिक जीवनमा पर्ने विश्वास गरिन्छ । आज हामी ती […]