महेन्द्र पी लामा : दार्जीलिङको बतासेडाँडाको मास्तिर गान्धीरोडमा लामो न्यानो कालो कोट लगाएर विस्तारै हिँडिरहेको मान्छेलाई ठम्याउन निकै गाह्रो पर्यो । मेरो मनले भन्यो, ‘यो कोट त मैले कहीँ देखेको हो ।’ अगाडि गई गाडी रोकेँ, हाम्रा कविराज सर हुनुहुँदो रहेछ । हतारहतार नमस्कार गरेर आफ्नो परिचय दिएँ । निकै घोरिएर हेरेपछि गुरुबाले मलाई अँगालो हाल्नुभयो […]