केयुकेएलले नयाँ लाइनमा बिलिङ नगर्दा करोडौं गुमाउँदै

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को व्यवस्थापकीय कमजोरीका कारणले नयाँ पाइपलाइनबाट मेलम्चीको पानी वितरण गरे पनि ग्राहकको घरमा बिलिङ नगर्दा केयुकेएलले करौडौं रूपैयाँ राजस्व गुमाउँदै आइरहेको छ।...