काठमाडौं, १६ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले तत्कालिन् प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेको स्मरण गराएका छन् । आज पार्टीको सम्पर्क मञ्चका कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले प्रतिक्रियावादीहरुले अहिले पनि माओवादीलाई घेरामा हालेर सखाप पार्ने रणनीति अपनाएको […]