बजेट अभावले रङ्शाला निर्माण पूरा हुनसकेन

त्रिवेणी, २८ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका –१० अरुणखोलामा रहेको रङ्गशाला बजेट अभाव हुँदा निर्माण पूरा हुनसकेको छैन । अरुणखोलामा रहेको सहिद रमा स्मृति रङ्गशालाका लागि आवश्यक बजेट अभाव हुँदा निर्माण पूरा हुन नसकेको हो । विसं २०६३ देखि उक्त रङ्गशाला निर्माण थालनी गरिएको थियो । तर यतिका वर्ष वित्दासमेत यसले पूर्णता […]

सम्बन्धित सामग्री

परिवर्तित तालिकाअनुसार नयाँ बजेट निर्माण तयारी सुरु

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरी सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

अख्तियारले उठायो बजेट निर्माण प्रक्रियामै प्रश्न

२४ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बजेट निर्माण प्रक्रियामै प्रश्न उठाएको छ । बजेट निर्माण प्रक्रियामा हुने गतिविधिले भ्रष्टाचारलाई संस्थगत गरेको र भ्रष्टाचारलाई नै बढावा दिइरहेको अख्तियारको निष्कर्ष छ । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’बारे छलफल थियो । छलफलमा सहभागी […]

बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन: के भन्छन् निर्माण व्यवसायी ?

निर्माण व्यवसायीले बजेट कार्यान्वयन सम्बन्धी अर्थ मन्त्रालयले सार्वजनिक गरेको मार्गदर्शनको स्वागत गरेका छन् । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न भन्दै ७० बुँदे मार्गदर्शन तयार पारेको छ । जसमा पूर्वाधार निर्माणसहित बजेट कार्यान्वयनका लागि आवश्यक व्यवस्था तयार पारिएको छ ।अर्थ मन्त्रालयले जारी गरेको मार्गदर्शनमा चालू वर्षमा भौतिक पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । प्रत्येक वर्ष न्यून मात्रामा हुने विकास खर्चलाई बढाउने लक्ष्यसहित मन्त्रालयले मार्गदर्शन जारी

बागमती प्रदेशको बजेट निर्माण सुस्त

मन्त्रीदेखि दलका नेता निर्वाचनमा खटिएपछि बजेट निर्माण प्रभावित बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा स्थानीय तह निर्वाचनले प्रभाव पारेको छ । मन्त्रालयका मन्त्री, दलका नेताहरू आफ्नो पार्टीलाई जिताउन एक...

बजेट निर्माण तीव्रः मुख्य प्राथमिकतामा कृषि

काठमाडौं, बैशाख १४ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा बजेट ल्याउनुपर्ने दबाबमा रहेको सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट निर्माण तीव्र पारेको छ । अर्थ मन्त्रालयले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै अर्थतन्त्रको पुनरुत्थान हुनेगरी आगामी आवको बजेट निर्माणमा तीव्रता दिएको हो । समयमै बजेट ल्याउन अर्थ मन्त्रालयका सहसचिव भूपाल बरालको नेतृत्वमा मन्त्रालयको […]

बागमतीमा शुरु हुन सकेन बजेट निर्माण प्रक्रिया

हेटौंडा : माघ महिनाबाट सुरु गर्नुपर्ने आगामी वर्षको बजेट निर्माण कार्य बागमती सरकारले फागुनको दोस्रो साता बित्दा समेत सुरु गरेको छैन। आर्थिक कार्यविधि ऐनअनुसार पुस/माघदेखि नै आगामी आर्थिक वर्षका लागि बजेट निर्माण प्रक्रिया सुरु हुने गर्छ। तर फागुनको दोस्रो साता बितिसक्दा पनि प्रदेश सरकारले बजेट निर्माणको कुनै पनि प्रक्रिया सुरु गरेको छैन।संघीय सरकारबाट बजेट सिलिङ प्राप्त नहुँदा आफूहरूले बजेट निर्माणको कार्य सुरु गर्न नसकेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका बजेट शाखा प्रमुख

बजेट निर्माण अन्तिम चरणमा

काठमाडौं। अर्थमन्त्रालयले बजेट निर्माण अन्तिम चरणमा पुगेको बताएको छ। यही जेठ १५ गते प्रतिनिधिसभामा बजेट पेस गर्नुपर्ने हुन्छ। यस अवस्थामा अब बजेट प्रस्तुत गर्न जम्मा १५ दिन बाँकी छ। यस्तो अवस्था बजेट निर्माणको अधिकांश काम अन्तिम चरणमा पुगेको अर्थमन्त्री विष्णु पौडेलले बताए।

बजेट निर्माण अन्तिम चरणमा

काठमाडौं। अर्थमन्त्रालयले बजेट निर्माण अन्तिम चरणमा पुगेको बताएको छ। यही जेठ १५ गते प्रतिनिधिसभामा बजेट पेस गर्नुपर्ने हुन्छ। यस अवस्थामा अब बजेट प्रस्तुत गर्न जम्मा १५ दिन बाँकी छ। यस्तो अवस्था बजेट निर्माणको अधिकांश काम अन्तिम चरणमा पुगेको अर्थमन्त्री विष्णु पौडेलले बताए।

कर्णालीमा बजेट निर्माण सुरू

सुर्खेत : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्र र बजेट निर्माण सुरु गरेको छ। असार १ सम्म प्रदेश सरकारले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था भएकाले  कारण कर्णाली सरकार बजेटको तयारीमा जुटेको हो। आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको सिलिङ अन्य मन्त्रालयमा पठाइसकेको छ। आगामी आर्थिक वर्षको बजेट करिब ३० अर्ब रुपैयाँको हुने मन्त्रालयका सचिव चक्रबहादुर बुढाले बताए।चालु बजेट कोरोना महामारी नियन्त्रणमा केन्द्रित रहेका छ। अगामी वर्षको बजेट पनि महामारी नि

बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन् । अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् । कोभिडका कारण सिर्जित समस्या र बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको उनले बताए ।कोभिडका कारण खुम्चिएको राजस्व, अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक […]