मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हीरो मोटाकर्पले आज आफ्नो कुल सञ्चित उत्पादनमा १०० मिलियन (१० करोड) इकाईको महत्वपूर्ण कोशेढुंगा पार गरेको छ । यसै अवसरमा १०० मिलियन बाइक, एक्सटि्रम १६०आर, उत्तर भारतीय पहाडी राज्य उत्तराखंडको हरिद्वारमा कम्पनीको निर्माण संयन्त्रबाट सार्वजनिक गरियो । हिरो मोटोकर्प विश्वभरिका लाखौं मानिसको आकांक्षालाई गतिशीतला प्रदान गर्न सबैभन्दा […]