फेरिँदै दुर्गम गाउँलेको जीवनशैली

म्याग्दी : सडक, संचार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै म्याग्दीका दुर्गम ग्रामीण बस्तीहरुमा नयाँ रौनक छाएको छ।सहजरुपमा आफ्नै गाउँघरमा नै सम्पूर्ण सुविधाहरु प्राप्त हुँदै गएपछि गाउँलेको जीवनस्तरमा समेत परिवर्तन आएको छ। विकासको पहुँचका कारण चेतना विस्तार भएपछि गाउँलेहरुले सरसफाईमा ध्यान दिन थालेका छन्। विकासले केवल सुविधा मात्रै होइन वर्षौंदेखि ओझेलमा परेका गाउँबस्तीहरुलाई उजिल्याइदिएको छ भने जीवन जीउने नयाँ नयाँ आधारहरुसमेत पहिल्याइदिएको स्थानीयले बताएका छन्। घर आँगनमै गाडी,नजिकै विद्यालय,वडा

सम्बन्धित सामग्री

हुलाकी सडकले फेरिँदै गाउँबस्तीको मुहार, दुर्गम गाउँ बने सुगम

बैजापुरमा मेडिकल समेत सञ्चालन गर्दै आएका थारुले विगत स्मरण गर्दै भने, 'कच्ची बाटो थियो । एम्बुलेन्स ल्याउनसक्ने अवस्था थिएन । अहिले आँगनमै एम्बुलेन्स छ । खोलामा डुब्दै जानुपर्ने अवस्था थियो । अहिले त जीवनयापनै परिवर्तन भयो ।'

सिन्धुपाल्चोककाे तेम्बाथाङ र गुम्बाथाङको जनजीवन फेरिँदै

सिन्धुपाल्चोकको सबैभन्दा दुर्गम गाउँ हुन् तेम्बाथाङ र गुम्बाथाङ । यी दुवै गाउँलाई सिन्धुको ‘कर्णाली’ भनेर