अर्थमन्त्री शर्माको दाबीः सरकारको होशियारीले अर्थतन्त्र श्रीलंकाको बाटोमा जान पाएन

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको दाबी गरेका छन्। अर्थमन्त्री शर्माले सरकारले समयमै होशियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नदिएकोसमेत बताए। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्र समाप्त नै हुन्छ भन्ने ठूल्ठूला आवाज उठिरहेका बेला सरकारले आवश्यक नीति […]

सम्बन्धित सामग्री

श्रीलंकाको बाटोतर्फ भइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ भइरहेको छ भन्ने भनाईमा कुनै सत्यता नरहेको बताएका छन् ।नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे ।शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले […]

मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गएकाे छैन : सञ्चारमन्त्री कार्की

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको र श्रीलंकाको बाटोतर्फ नेपाल गइरहेको छ भन्ने तर्कमा कुनै सत्यता नरहेको बताएका छन्।नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भईरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे।शनिवार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि

नेपाल  श्रीलंकाको बाटोमा गइसकेको छैन  : मन्त्री कार्की

संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ भइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र...

नेपालकाे अर्थतन्त्र श्रीलंकाको बाटोमा छैन : सञ्चारमन्त्री कार्की

सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा सञ्चारमन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेकाले सबैले एकतावद्ध ढंगले प्रयास गरे अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दाबी गर्नुभयो ।

‘प्रवृत्ति नसच्चिए अर्थतन्त्र श्रीलंकाको बाटोमा जान्छ’

२१ वैशाख, काठमाडौं । कुशासन र सनकको भरमा निर्णय गर्ने प्रवृति नसच्याए अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने सरोकारवालाले चेतावनी दिएका छन् । नेपालमा ठूला घटना-परिघटनाका कारण भन्दा पनि कुशासन, नीतिगत कच्चापन, वित्तीय अपारदर्शीता लगायतका कारण जोखिम भने बढेको अर्थविद् तथा उद्यमीहरुले बताएका छन् । श्रींलका अहिलेको अवस्थामा पुग्नुमा यस्तै प्रवृत्तिले काम गरेको भन्दै नेपाल पनि सचेत […]

‘अर्थतन्त्र श्रीलंकाको बाटोमा छैन’

संकटग्रस्त रहेको परिसंघको भनाई नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र समस्यामा रहे पनि श्रीलंकाको जस्तो संकटपूर्ण अवस्थामा नरहेको दाबी गरेको छ । परिसंघले अर्थतन्त्रको तथ्यांकीय विश्लेषणसहित नेपालको अवस्था श्रीलंकाको जस्तो अन्त्यन्त कठिन मोडमा नरहेको र आउँदा दिनमा पनि श्रीलंकाको जस्तो संकट आउन नसक्ने बताएको हो ।मंगलबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै परिसंघले अर्थतन्त्रमा सुधारका लागि थप […]

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा छैन

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् ।उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुने विश्वास दिलाए । डा. नेपालले अहिले देखिएको समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “अहिले जुन रुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन् […]