जनप्रतीनिधीको सुबिधा भत्ताबाट निजगढमा करोडको कोष

बारा निजगढका जनप्रतीनिधिहरुले बिभिन्न शिर्षकमा लिने र पाउने सुबिधा, भत्ता कटाएर एक करोड दुईलाखको ‘कोरोना बिपद् ब्यवस्थापन’ कोष खडा गरेका छन । सम्भाबित बिपद् ब्यवस्थापनका लागि ५० लाखको कोषले नधान्ने अबस्थ ाबने पछि जनप्रतीनिधीहरुले आफुले पाउने सबै सुबिधाको रकम नलिने निर्णय गदैृ कोष बनाएको हो ।

सम्बन्धित सामग्री

सानिमा थ्रि इन वान खातामा सि–आस्वा सुबिधा थप

काठमाडौं, ३१ असोज । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न  3 in 1 खाताको प्रणाली परिष्कृत (Upgrade) गरेको छ । ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै 3 in 1 खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, Demat खाता र Trading खाताका साथै C-ASBA (Centralized Application Supported by Blocked Amount) र […]

‘दराज क्लब’ को सुरुवात

दराजले आफ्नो नयाँ कार्यक्रम ‘दराज क्लब’ सुरू गरेको छ। यस नयाँ कार्यक्रम मार्फत ग्राहकहरूले दराज विशेष सुबिधा तथा लाभहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।...

कर्पोरेट पाहुनाको लागि सुबिधा थप्दै आइएमई ग्रुपको ‘द लेकसाइड रिट्रिट’

आइएमई ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सन्चालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुबिधा थप गरेको छ ।सुबिधा सम्पन्न ४ वटा प्रिमियम कटेजसहित ४० वटा कोठा भएको रिसोर्टमा २०० जना क्षमताको सेमिनार हल, स्विमिङपुल, बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायतका सुबिधा थपिएको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले बताए । पहिले नै स्विमिङपुल, स्पा लगायतका सुबिधा प्रदान गरिरहेको रिसोर्टमा कर्पोरेट क्षेत्रलाई प्राथमिकतामा राखि काम गरि

धनगढीका मेयर हमालले गरे सेवा सुबिधा बराबरको रकम गौशालालाई हस्तान्तरण

धनगढी – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले राज्यबाट पाउने आफ्नो हरेक महिनाको सेवा सुबिधा सामाजिक क्षेत्रमा लगानी गरिरहेका छन्। मेयर हमालले जेठ महिनाको सेवा सुबिधा बराबरको पैसा धनगढीस्थित एक गौशालालाई हस्तान्तरण गरेका थिए। यसैगरी, असार महिनाको सुविधा धनगढीस्थित दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका छन्। मंगलबार एक कार्यक्रमबीच मेयर हमालले उपमहानगरपालिकाको वडा नम्बर ११ […]

नबिल बैंकले ल्यायो व्यवसाय ऋण कर्जा सुबिधा

काठमाडौं, ७ असार । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा “Nabil Eco-Friendly Business Loan” जारी गरेको छ। फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वनबिनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तिय आवश्कता पुरा गर्न आकर्षक सुबिधा तथा […]

नबिल बैंकमा आकर्षक सुबिधासहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा

काठमाडौं, २ असार । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा “Nabil Eco-Friendly Business Loan” जारी गरेको छ। फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वनबिनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तिय आवश्कता पुरा गर्न आकर्षक सुबिधा तथा […]

१५ बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण हुँदै

कपिलवस्तुको २ पालिकामा १५ बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। जिल्लाको महराजगंज र बुद्धभुमी नगरपालिकामा आधारभुत तहको सुबिधा सम्पन्न अस्पताल निर्माण गरिेने भएको हो।...

डाक्टरलाई नेपाल टेलिकमले एक महिना नि:शुल्क फोन कल सुबिधा दिने

नेपाल टेलिकमले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरुलाई एक महिना निःशुल्क कलको सुबिधा दिने भएको छ।

आइएमई मोटर्सद्वारा उर्लाबारी नगरपालिकालाई सुबिधा सम्पन्न दमकल हस्तान्तरण

आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेलैण्डले उर्लाबारीमा एक कार्यक्रम गरी उर्लाबारी नगरपालिकामै पहिलो पटक सुबिधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ । कम्पनीले बताएअनुसार यो दमकल नेशनल  फायर सेफ र आइएमई मोटर्सको संयूक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागो, उप प्रमुख लक्ष्मी देवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी साथै पुर्व क्षेत्रका पत्रकारहरुको उपस्थितिमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा साथै नेशनल फायर सेफका प्रम

सुक्खा बन्दरगाह तीन हजार कन्टेनर थन्किए, शुल्क बढ्याे सुबिधा बढेन

वीरगञ्ज। वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा पछिल्लो समयमा तीन हजार कन्टेनर थन्किएर रहेका छन् । करिब १५सय ३० वटा कन्टेनर राख्ने क्षमता रहेको सुख्खा बन्दरगाहमा पछिल्लो दिनमा करिब करिब दोब्बर कन्टेनर थन्किएर रहेका हुन् । गएको भदौ महिनादेखि सुख्खा बन्दरगाह आगामी पाँच वर्षका लागि सञ्चालनको ठेक्का पाएको भारतीय कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले शुल्क बढाए... The post सुक्खा बन्दरगाह तीन हजार कन्टेनर थन्किए, शुल्क बढ्याे सुबिधा बढेन appeared first on Purbeli News.