राजनीति देश र जनताको सेवा हो । राजनीतिमा लाग्ने व्यक्ति त्यागी हुनुपर्छ । ऊ आफ्नो व्यक्तिगत स्वार्थ छोडेर देश र जनताको सेवामा खटिनुपर्छ । देशको भूभागको रक्षा गर्नेदेखि विकास गर्नेसम्म नेताकै काँधमा हुन्छ । नेताले चाह्यो भने देशमा विकासको मूल फुटाउन सक्छ । यसको उदाहरण हामीले धेरै देशलाई मान्न सक्छौं । ऐनकानुन बनाउने जिम्मा पनि […]