सल्यान, (नेस) । सल्यानका ६४ जना जनप्रतिनिधिहरूले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । जिल्लाका १० स्थानीय तहका ६४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । निमित्त जिल्ला निर्वाचन अधिकारी तेजेन्द्रकुमार चन्दले बिहीबार एक जनाले र बाँकी ६३ जनाले सनाखत गरेको जानकारी दिनुभयो । जसमा […]