१८ जेठ, काठमाडौं । शरीर छपक्कै छोपिने गरी ट्याटु । अनुहारमा खुसी न दुःख कुनै भाव छैन । चिन्ता, तनाव छोडेर मस्त निदाइरहेको छ ।
तँछाडमछाड, धोकाधडीबाट बटुलेका कुनै सम्पत्ति पनि अब चाहिएन । न जोडेको …
सैनिकले मनोज लगेपछि उग्रनारायणको परिवारको खुशी पनि खोसियो, लगभग परिवार विघटन भयो । ‘मनोज त्यसबेला ३६ वर्ष पुगेको थियो । सैनिकले लगेपछि फर्केर आएन’ ७५ वर्षीया आमा उमा भन्छिन्, ‘लास नदेखेसम्म मरेको भनेर कसरी मान्ने ?’ अझै पनि आमा उमालाई मनोज घर आइहाल्छ कि जस्तो लागिरहन्छ ।
एउटा पञ्चतत्वको सपाट शरीर त्यो पनि बाकसहरुमा। माथि सेतो कपडा अनि फूलमालाले बेरिएको तस्बिर। संयोग नै मान्नु पर्छ, तीमध्येको एउटा लास बोक्न ल्याइएको गाडीको पछाडि एउटा सन्देश लेखेको रहेछ 'हाँसी खुसी जिन्दगी चल्छ, मेहनत गरे नेपालमै सुन फल्छ।'
मुस्ताङ। मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन्। शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ। यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ। उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका प्रमुख इन्द्रधारा विष्ट बताउँछन्।
मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ । यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका प्रमुख इन्द्रधारा विष्ट बताउँछन् । यो खबर शिव उप्रेतीले आजको अन्नपूर्णमा…