काठमाडौं । जगदम्बा मोटर्सले चर्चित मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको पहिलो एसयूभी ‘प्रोटोन एक्स७०’ नेपालमा सार्वजनिक गर्ने भएको छ । जगदम्बा मोटर्सले वैशाख १५ गते भर्चुअल माध्यमबाट ‘प्रोटोन एक्स७०’ नेपालमा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । सुरक्षाका सम्पूर्ण मापदण्ड र प्रकृयालाई विशेष ध्यान दिएर तयार गरिएको ‘प्रोटोन एक्स७०’ को रिफाइन मोडल सुरक्षाको दृष्टिकोणले एशियन एनक्याप ५ स्टार रेटिङ पाउन सफल एसयूभी भएको कम्पनीले जनाएको छ । यस गाडीलाई सुरक्ष