काठमाडौं : कोरोना भाइरसको परीक्षणका लागि चीनबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायु सेवा निगमको जहाज शनिबार मध्यान्ह ग्वान्जाओतर्फ उडेको छ।
पर्यटनमन्त्री योगेश भट्टराई जमानी बसेपछि नेपाल वायु सेवा निगमको आरए ४१७१ नम्बरको उडानको जहाज चीनको ग्वान्जाओतर्फ गएको हो। यो जहाजले स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारक...