काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएकाे छ। दुई नेताबीच बिहीबार बिहान भेटवार्ता भएको हो । साेही भेटमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकाे बारेमा छलफल भएको र दुई दलका आपसी विषयमा पनि संवाद भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयाे। यसअघि […]
भदौ २३–२४ मा जेन–जीले गरेको आन्दोलन केवल एउटा क्षणिक असन्तोषको विस्फोट थिएन, त्यो देशको राजनीतिक नेतृत्व प्रति उठाइएको गहिरो प्रश्न थियो । सडक, विश्वविद्यालय र सार्वजनिक चोकहरूमा देखिएको युवा उपस्थितिले स्पष्ट सन्देश दिएको थियो-पुराना संरचनाहरू अब प्रश्नको घेरामा छन् । यसको प्रत्यक्ष परिणाम राजनीतिक स्तरमै देखियो । सरकार ढल्यो । आफूलाई ठूला र स्थापित भन्ने […]
२४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
आज बिहान हात्तिगौंडास्थित लामिछाने निवास पुगेर लिङ्देनले भेटवार्ता गरेका हुन् । भेटका क्रममा उनले …
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोसँग बुधबार मैत्रीपूर्ण फोन वार्ता गरेर उनलाई निकट भविष्यमा ह्वाइट हाउसमा भेट्न निम्तो दिएका छन्।
अमेरिकाको मिनेसोटा राज्यका गभर्नर टिम वाल्जले राज्यको ‘नेसनल गार्ड’लाई तयारी अवस्थामा रहन आदेश दिएका छन्। मिनियापोलिसमा अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) का एक एजेन्टले कारभित्र रहेकी एक महिलालाई गोली हानी हत्या गरेपछि विरोध प्रदर्शन चर्किएकाले गभर्नरले यस्तो निर्देशन दिएका हुन्। उनले नागरिकहरूलाई शान्तिपूर्ण प्रदर्शनका लागि आग्रह गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन नेसनल गार्डलाई परिचालन गर्न […]
काठमाडौं। राष्ट्रियसभा अन्तर्गतका दुई संसदीय समितिको बैठक बिहीबार बस्ने भएकाे छ। सिंहदरबारमा बिहीबार बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएकाे हाे । बैठकमा पर्यटन विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने कार्यसूचीमा रहेकाे उल्लेख गरिएकाे छ । त्यस्तै बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने […]