काठमाडौंमा मनाइयो ‘समा चकेवा’पर्व

काठमाडौं, २२ कात्तिक । थारु समुदायको महानपर्व ‘समा चकेवा’ अवसरमा काठमाडौंमा विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको छ । थारु महिला समाज, नेपालले ‘समा चकेवा’ को अवसरमा माइतीघरमा झाँकीसहित नाचगान गरी संस्कृति प्रदर्शन गर्दै र्यालीसहित बाग्मती नदी कुपण्डोलमा सम्पन्न गरेको हो । तराई–मधेश क्षेत्रमा मात्रै नभई यो पर्व अहिले काठमाडौंमा पनि मनाउन थालिएको छ । […]

सम्बन्धित सामग्री

काठमाडौंमा यसरी मनाइयो भानुजयन्ती

२९ असार, काठमाडौं । २१०औं भानुजयन्तीको अवसरमा काठमाडौंमा प्रभातफेरीकाे आयोजना गरिएको छ । प्रज्ञा प्रतिष्ठानको परिसर कमलादीबाट सुरू भएको प्रभातफेरी दरबार हाईस्कुलसम्म पुगेर पुनः प्रतिष्ठानको परिसरमा आएको थियो । प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, विभिन्न स्कुलका विद्यार्थी […]

काठमाडौंमा मनाइयो ‘नेपाल गौरव यात्रा’ (फोटो फिचर)

काठमाडौंमा आज जुन महिनाको दोस्रो शनिवार गौरव यात्राको आयोजना गरिएको छ। सबै समूहका युवा युवतिहरु शान्ति बाटिकामा जम्मा भई यात्रा नारायण चौरमा गएर कार्यक्रममा परिणत भएको थियो।...

काठमाडौंमा मनाइयो ‘नेपाल गौरव यात्रा’ (फोटो फिचर)

काठमाडौंमा आज जुन महिनाको दोस्रो शनिवार गौरव यात्राको आयोजना गरिएको छ। सबै समूहका युवा युवतिहरु शान्ति बाटिकामा जम्मा भई यात्रा नारायण चौरमा गएर कार्यक्रममा परिणत भएको थियो।...

राजधानीमा यसरी मनाइयो पाल्पाली महोत्सव (फोटोफिचर)

काठमाडौं, १० बैशाख । काठमाडौंमा पाल्पा महोत्सव आयोजना गरिएको छ। पाल्पामा जन्मिएर काठमाडौंमा विभिन्न क्षेत्रमा कार्यरत पाल्पालीहरुको संस्था पाल्पाली संगमले हिजो (शनिबार) पाल्पाली महोत्वसको आयोजना गरेको हो। उक्त महोत्सवमा विश्वका नेपाली तथा विदेशीहरुबीच पाल्पाली परिकार चुकाउनी निःशुल्क रुपमा खुवाएको आयोजकले जनाएको छ।

भव्य रूपमा सम्पन्न भयो नेपाल भारत त्रिदिवसीय साहित्य महोत्सव

नेपाल भारत साहित्य महोत्सव समितिद्वारा वैशाख १६, १७ र १८ गते काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा महोत्सव मनाइयो।...

यस्तो देखियो काठमाडौंमा छठ (फोटो फिचर)

राजधानी काठमाडौंमा छठ पर्व हर्सोल्लासका साथ मनाइएको छ। गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएर छठ मनाइयो। कमलपोखरी र गौरीघाटलाई छठको अवसरमा विषेश सजावट गरिएको थियो। राष्ट्रपति विद्यादेवी...

काठमाडौंमा मनाइयो संस्कृत दिवस

काठमाडौं : ऋषि तर्पणी पूर्णिमाको अवसर पारेर  काठमाडौंमा आइतबार संस्कृत दिवस मनाइएको छ। हरेक वर्ष  यस दिनलाई संस्कृत दिवसका रूपमा पनि मनाउन थालिएको छ। दिवसका अवसरमा संस्कृत भाषाबारे काठमाडौंमा अन्तरराष्ट्रिय सेमिनार समेत सुरु भएको छ। 'संस्कृतम्ः पूर्वीय–संस्कृतेः स्रोतः' सेमिनारको उद्घाटन नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले गरे। कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, पदम श्री विभूषित भारतीय विद्वान चमुकृष्ण शास्त्रीलगायत