उर्जा बचत गर्न सम्झौता

उर्जा बचत गर्न चितवनका निजी क्षेत्रले सक्रियता देखाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ उर्जा तथा वातावरण विभागसँग चितवनका निजी क्षेत्रले सोमबार उर्जा बचतका लागि सम्झौता गरेका छन् । विभागले उद्योग वाणिज्य महासंघ बागमती प्रदेश, उद्योग वाणिज्य संघ चितवन, उद्योग वाणिज्य संघ रत्ननगर, उद्योग वाणिज्य संघ खैरहनी र उद्योग वाणिज्य संघ राप्ती तथा क्षेत्रीय होटल संघ चितवनसँग सम्झौता गरेको हो ।

सम्बन्धित सामग्री

एनएमबि बैंक र सामसङबीच सम्झौता, वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट

काठमाडौं । एनएमबि बैंक लिमिटेडको एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुले वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने सम्बन्धी विषयमा सामसुङ (हिम इलेक्ट्रोनिक्स प्रालि) सँग सम्झौता भएको बैंकले जनाएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र इएनएमबि मोबाइल एप […]

नेपाल रेमिट र सहारा नेपालबीच सम्झौता

विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याइरहेकोे नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिटमार्फत पठाएको रेमिट्यान्स् सहारा नेपाल ‘साकोस’ का पूर्वी नेपालमा रहेका ८० भन्दा बढी शाखाबाट सहजै भुक्तानी लिन सकिन्छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका […]

नेपाल क्लियरिङ हाउस र नेफ्स्कूनबीच सम्झौता

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटाईज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यको लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सम्झौता भएको छ । काठमाडौंको सोल्टी होटलमा जारी सिईओ वर्कशपमा दुई पक्ष बीच सम्झौता भएको हो । सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को तर्फबाट […]

लालीगुराँस र स्टार बचत तथा ऋण सहकारीबीच मर्जर सम्झौता

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भिक सम्झौता भएको छ । दुई संस्थाका अध्यक्षबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा श्री लालीगुँरास सहकारी संस्थाका अध्यक्ष आरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।सहकारी ऐन २०७४, नियमावली २०७५ […]

लालीगुँरास र स्टार सहकारीबीच मर्जर सम्झौता

७ असोज, ललितपुर । ललितपुर महानगरपालिका–३ स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भीक सम्झौता भएको छ । आज ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा लालीगुँरास सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का […]

श्री लालीगुराँस र स्टार सहकारीबीच मर्ज सम्झौता

ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्रारम्भिक सम्झौता भएको छ । आज ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा श्री लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र स्टारका अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहकारी ऐन –२०७४ , नियमावली –२०७५ र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका –२०७७

काठमाडौंका तीन सहकारीबीच एकीकरण सम्झौता, कुल बचत रकम ८ अर्ब ३३ करोड

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ बीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण सम्झौता भएको हो । यो एकीकरण पुँजीको हिसाबले काठमाडौं जिल्लामा भएको सबैभन्दा ठूलो सहकारी एकीककरण हो । एकीकृत संस्थाको नाम लक्ष्मीकल्याण गुँरास सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ हु

तीन ठूला सहकारीबीच एकीकरण सम्झौता

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । पछिल्लो समय सहकारीमा समस्या आउन थालेपछि यसअघि पनि पाँच सहकारीले एकीकरण सम्झौता गरेका थिए ।काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण […]

श्रमज्योति बचत तथा ऋण सहकारी ग्राहकलाई डेबिट कार्ड

माछापुच्छ«े बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरु भएको छ ।बैंक र सहकारीबीच सहकार्यका लागि सम्झौता भएको हो । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले स्थापना गरेको यो सहकारीका ग्राहकले अब डेबिट कार्ड प्रयोग गर्न सक्छन् । यसले डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ कारोबार अझ सहज र सुदृढ हुने […]

स्टार अस्पताल र खुशी खुशी बचत तथा सहकारीबीच सम्झौता

सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन तथा खुशी खुशी बचत तथा सहकारी संस्था लि. का अध्यक्ष बटु कृष्ण थापाले हस्ताक्षर गरेका हुन्।