प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित

काठमाडौँ - नेकपा एमालेका सांसदहरुको बहिष्कारकाबीच प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ ।  बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेश गर्दा एमाले सांसदहर...

सम्बन्धित सामग्री

प्रतिनिधि सभा बैठकबाट आर्थिकसहित तीन विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभा बैठकले तीनवटा विधेयक पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले तीनवटा विधेयकहरुलाई पारित गरेको हो । प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ । यसअघि नै सरकारले पेश गरेको विनियोजन विधेयक, २०८१ पनि पारित भइसकेको छ […]

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित

काठमाडौँ - नेकपा एमालेका सांसदहरुको बहिष्कारकाबीच प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ ।  बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेश गर्दा एमाले सांसदहर...

राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक  र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले स्वीकृत

काठमाण्डाै - राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले स्वीकृत गरेको छ । आज बिहान बसेको बैठकले यी दुई विधेयक बहुमतले पारित गरेको हो । यी दुई विधेयक अर्को बैठकमा पारित गर्ने तयारी छ । अर्को बैठक आउँदो सोमवार बिहान ११ बजेका लागि बोलाइएको छ। यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् । राष्ट्रिय सभाबाट विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ । प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ । यसअघि सङ्घीय संसदका दुवै सदनबाट पारित भएको विनियोजन विधेयक...

प्रतिनिधि सभा : विनियोजन विधेयक स्वीकृत

भदौ २९, काठमाडौं । प्रतिनिधि सभाको मंगलवारको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।             बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयकउपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । सैद्धान्तिक छलफलमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए ।  यसैबीच संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। एमाले सांसदहरुको नाराबाजीका बीच विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो।  बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्दै प्रस्ताव प्रस्तुत गरेका थिए। लगत्तै सभामुख सापकोटाले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए।