सुर्खेत- रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा शिक्षक पदपूर्तिको विषयलाई लिएर विवाद बढेको छ । उपप्रमुख बिमलकुमार पुनले आफ्नै नगर शिक्षा शाखाका निमित्त प्रमुख नरेन्द्र ओलीमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोप लगाउँदै कर्मचारीहरूले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
नगर प्रमुख महेन्द्र केसीलाई सात बुँदे माग पेस गर...