प्रतिनिधिसभातर्फ कांग्रेस १३ ठाउँमा विजयी (सूचीसहित)

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म १३ ठाउँमा जित दर्ता गरेको छ । डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसले अहिलेसम्म १३ निर्वाचन क्षेत्रबाट जित निकालेको हो । कांग्रेसले प्रतिनिधिसभातर्फ १३ ठाउँमा जित दर्ता गर्दा सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले खाता खोल्न सकेको छैन । अर्को सत्ता गठबन्धनको नेकपा (एकीकृत समाजवादी) पार्टीले भने प्रतिनिधिसभातर्फ […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभातर्फ समानुपातिकमा कुन दलबाट कति पुरुष परे ? (नामावलीसहित)

काठमाडौँ- आमनिर्वाचन २०७९ को अन्तिम नतिजासँगै दलहरूले समानुपातिकतर्फ सासंद बन्नेहरूको नामावली टुंग्याएका छन् । निर्वाचन आयोगको निर्देशनानुसार दलहरूले अन्तिम बन्दसूचीमा परेका उम्मेदवारहरूलाई क्लस्टरका आधारमा नामावली टुंग्याएका हुन् । संविधानतः निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएका लिंग, समुदाय तथा क्षेत्रगत समावेशितालाई समेटेर समानुपातिक सांसद टुंग्याउनु पर्दछ । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा महिला उम्मेदवार कम हुनु र न्यून संख्यामा विजयी हुनुले […]

कांग्रेस ४५ स्थानमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित)

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म ४५ क्षेत्रमा जित दर्ता गरेको छ। डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस ४५ निर्वाचन क्षेत्रबाट विजयी भएको हो। कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत विजयी भएका छन्। कांग्रेस ४५ क्षेत्रमा विजयी हुँदा एमालेले ३६ क्षेत्रमा जित निकालेको छ भने माओवादी केन्द्रले १४ सिटमा विजयी भएको […]

ताप्लेजुङमा ३० वर्षपछि कांग्रेस विजयी

तीन दशकदेखि कम्युनिष्ट पार्टीको लाल किल्ला रहेको ताप्लेजुङमा कांग्रेसले जीत निकालेको छ । प्रतिनिधिसभातर्फ नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएको यहाँ प्रदेशसभा ख मा नेपाली कांग्रेसका खगेनसिंङ हाङ्गाम विजयी...

कांग्रेस २५ सिटमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित)

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म २५ क्षेत्रमा जित दर्ता गरेको छ। डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस २५ निर्वाचन क्षेत्रबाट विजयी भएको हो। कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत विजयी भएका छन्। कांग्रेस २५ क्षेत्रमा विजयी हुँदा एमालेले १५ क्षेत्रमा जित निकालेको छ भने माओवादी केन्द्रले ७ सिटमा विजयी भएको […]

कैलाली ४ मा लेखराजलाई हराएर वीरबहादुर विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका छन् । बलायर निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।बलायरले २६ हजार १७१ मत प्राप्त गर्दा भट्टले २२ हजार ५८७ मत पाएका छन् । कांग्रेसका प्रदेश सभापति बलायरले एमाले सचिव तथा सुदूरपश्चिम ईन्चार्ज भट्टसँग पहिलो प्रतिस्पर्धामै जित हात पारेका हुन् । डोटीबाट तीन पटक चुनावमा लडिसकेका बलायर पहिलो पटक कैलाली – ४ मा भट्टसँग प्रतिस्पर्धामा

ओखलढुंगामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा गठबन्धन विजयी

प्रतिनिधिसभातर्फ रामहरि खतिवडा विजयी भएका छन् भने प्रदेशसभातर्फ प्रदिप सुनुवार र बाबुराम गौतम निर्वाचित भएका छन्।...

प्रतिनिधिसभामा माओवादीको दोस्रो जित, रुकुमपूर्वबाट घर्ती विजयी

काठमाडौं : प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रले दोस्रो जित हात पारेको छ। रुकुमपूर्वबाट माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्तीमगर विजयी बनेका हुन्। उनले प्राप्त गरेको मत १२ हजार २६२ छ। घर्ती मगरका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्लले ५ हजार २ सय ११ मत प्राप्त गरे। सात हजार ५१ मतान्तरले घर्ती मगर विजयी बनेका हुन्।यससँगै, माओवादी प्रतिनिधिसभामा २ सिटमा विजयी बनेको छ। यसअघि सिन्धुली–२ मा माओवादी केन्द्रका  लेखनाथ दाहाल विजयी भइसकेका छन्।

उदयपुर १ मा गठबन्धनको अग्रता कायमै, २ मा एमालेका रायमाझी विजयी

चौधरीभन्दा खड्काको ५ सय २६ मत बढी मत आईरहेको छ । प्रतिनिधिसभातर्फ भने क्षेत्र २ को परिणाम अघिल्लो साँझ नै सार्वजनिक भईसकेको छ । त्यहाँ एमालेका अम्मर रायमाझी १५ हजार २ सय ५१ मत लिएर विजयी भएका छन्...